भारतमा एकै दिन झण्डै ४ लाख कोरोना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ६८८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ … Continue reading भारतमा एकै दिन झण्डै ४ लाख कोरोना संक्रमित